सुर्केमेलाका सत्र घर पहिरोको जोखिममा

विकल्प न्यूज/बेनी साउन २३ गते ।बस्ती माथीको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका ४ सुर्केमेला गाउँ जोखिममा परेको छ । बेनी नगरपालिका ३ को पहाडबाट खसेको पहिरोले खोल्सामा बाढी आउन थालेपछि फेदीमा अवस्थित सुर्केमेला जोखिममा परेको हो । पहिरोले खोल्सा बनाएर छेउछाउको बस्तीतर्फ कटान गरेको छ । पहिरोका कारण १७ घर जोखिममा परेका स्थानीयबासी टिकाबहादुर … Continue reading सुर्केमेलाका सत्र घर पहिरोको जोखिममा